नारायणघाट–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणघाट–मुग्लिन सडकखण्डको चारकिलोमा गए राति खसेको पहिरो पन्छाइएपछि राति नै सवारीसाधन सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार राति ८ बजे खसेको पहिरो पन्छाइएपछि राति ११ बजेदेखि आवागमन सञ्चालनमा आएको हो । सोही स्थानमा पहिरो खस्दा शुक्रबार बिहान तीन घन्टा सडक अवरुद्ध बनेको थियो । राति पहिरो खसेपछि यात्रु अलपत्र परेका … Continue reading नारायणघाट–मुग्लिन सडक सञ्चालनमा